Phone: ☏ +977 9867250507 ✉ gbmcgorusinge@gmail.com

Gautam Buddha Multiple Campus

Buddhabhumi 2, Kapilvastu, Nepal

मिति २०८२ साल चैत्र ६ गते हाम्रो यस क्याम्पसबाट उद्यमशीलता विषय अन्तर्गत आयोजना गरिएको स्थलगत भ्रमण तथा अवलोकन कार्यक्रम सफल, उपलब्धिमूलक तथा स्मरणीय रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

यस भ्रमणबाट प्राप्त ज्ञान, सीप र अनुभवले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण योगदान पुग्नेछ भन्ने विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *